चरिकोट । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४५ओै स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको छ । शुक्रबार सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रम मदन–आश्रित स्मृति प्रतिष्ठान दोलखा शाखा र अनेरास्ववियु दोलखाले संयुक्त रुपमा आयोजना गरेक...