काठमाडौं । पूर्व अरनिको यातायातद्धारा यात्रुलाई सेवा प्रदान गर्ने उद्धेश्यले बुधबारबाट एसिसहितको सुविधासम्पन्न डिलक्स बस सञ्चालनमा ल्याएको छ । जिल्लामा बुधबारबाट पूर्व अरनिको यातायात समितिद्धारा एअर कन्डिसनसहित सिट, वाइफाइ र एसी समेतको सुविधासम्पन्न डिलक्स बस सञ्चालनमा ल्याएको हो । काठमाडौबाट प्रत्येक दिन बि...