काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसम्मत पारित गरिएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको १३औं नगरसभाको पाँचौं बैठकले आगामी आर्थिक वर्षको बजेटमा छलफल गरी सर्वसम्मत पारित गरेको हो । महानगरले आगामी आर्थिक वर्षको लागि गत असार १० गते उपप्रमुख सुनिता डंगोलले २५ अर्ब ५४ करोड रुपैयाँक...