• बुढानिलकण्ठमा डब्लुएफपीको नक्कली कार्यालय खोली ठगी

    काठमाडौं । बुढानिलकण्ठमा संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय खडा गरि ठगी गर्ने सिन्धुपाल्चोकका एक सहित दुई जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–५ मा दुई तले पक्की भवन भाडामा लिएर कार्यालय खोली ठगी गर्ने सिन्धुपाल्चोकका घनश्याम कटवाल र मकवानपुरका लीलाबहादुर घलानल...