• मनाङ एयर दुर्घटना अपडेट: क्याप्टेनसहित ६ जनाकै मृत्यु

    काठमाडौं । सोलुखुम्बुबाट काठमाडौका लागि उडेको मनाङ एयरका हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित ६ जनाकै मृत्यु भएको छ । मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित दुर्घटनामा परेको थियो । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १...

  • लुक्लाबाट उडेको मनाङ एयरका हेलिकप्टर सम्पर्कबिहीन

    काठमाडौं । काठमाडौंका लागि उडेको मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर सम्पर्कबिहीन भएको छ । लुक्लास्थित सुर्केबाट ६ जना यात्रु लिएर उडेको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कबिहीन भएको हो । उक्त हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ । उनीहरू मेक्सिकोका नागरिक हुन् । हेलिकप्टरमा रहेकामध्ये...