• सार्वजनिक मौद्रिक नीतिमा अर्थतन्त्र सुधारको अपेक्षा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीति आइतबार सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले बजारको मनोविज्ञान उकास्ने रणनीति लिएका छन । सार्वजनिक मौद्रिक नीतिले अर्थतन्त्रको लयलाई तीव्र गति दिने पक्षमा भने देखिँदैन । सेयर, घर, अटो कर्जाको माध्यमबाट बजारको...