• दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो तर टिकट लिन सर्वसाधरणलाई सकस

    काठमाडौं । दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार भएको सहमति अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो । टिकट बुकिङका लागि सबै व्यवस्थापन तयारी गरी खुला गरिएको यातायात व्यवस्था विभागले...