काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा मंगलबार थप दुई जनालाई पक्राउ गरेसँगै पक्राउ पर्नेको संख्या २२ पुगेको हो । ललिता निवास प्रकरणमा सीआईबीले सञ्जय महर्जन र सकुलानन्द मह...
ललिता निवास प्रकरण
-
-
ललिता निवास प्रकरणः सञ्चार मन्त्रालयका सचिव पक्राउ
काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरिएको हो । उनी विराटनगर जानका लागि बोर्डिङ पास लिएर विमानस्थलभित्र बसिरहेको अवस्थामा पक्राउ ...
-
ललिता निवास प्रकरणः अदालतद्धारा चार पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी गरिएको छ । शुक्रबार प्रहरीले तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरूद्ध अदालतबाट पक्राउ पुर्जी लिएको हो । प्रहरीले ललिता निवासको सरकारी जग्...