• दोलखामा सभामुख घिमिरेद्धारा स्वास्थ्य केन्द्र उद्घाटन

    दोलखा । विगु गाउँपालिकास्थित चिलंखामा नवनिर्मित चक्रेश्वरी सामुदायिक स्वास्थ्य केन्द्र भवन उद्घाटन गरिएको छ । नव निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको भवन संघीय सभाका सभामुख देवराज घिमिरे र ब्रेपाल ईभिका अध्यक्ष डाक्टर क्लाउस एकर्टद्धारा संयुक्त रुपमा उद्घाटन गरिएको हो । शनिबार सम्पन्न भवन उद्घाटन कार्यक्रम चक्र...

  • अप्पर तामाकोशी किनारका ओलीटारमा पहिरोले चार घर क्षेति

    दोलखा । विगु गाउँपालिका ३, लादुकको ओलीटारमा गएको पहिराले चार घरमा क्षति पुर्‍याएको छ । शनिबार राती अविरल वर्षाको कारण घरमाथिबाट आएको पहिरोले पुरिदा ओलीटारमा रहेको चार घर पुर्णरुपमा क्षति भएको हो । तामाकोशी किनार ओलीटारमा रहेको राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा पहिरोले क्षति पु...

  • गौरीशंकर र विगु गाउँपालिकालाई लक्षित गरी पर्यटन प्रवर्द्धनको अभियान सुरु

    काठमाडौं । दोलखाको उत्तरी गौरीशंकर र विगु गाउँपालिकालाई लक्षित गरी पर्यटन प्रवर्द्धन अभियान सुरु गरिएको छ । शनिबार राजधानीमा सरोकारवाला निकायहरुले कार्यक्रम आयोजना गरी लामावगर–लप्चि–रोल्वालिङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने अभियान थालिएको हो । कार्यक्रममा चिनसँग सिमाना जोडिएको हिमाली क्षेत्र रोल्वालिङ भ्या...