काठमाडौं । आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई युरोप पठाउने भन्दै भइरहेको ठगीबारे शुक्ष्म अनुसन्धान भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । पछिल्लो समय माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगल लगायतका युरोपियन मुलुकहरुमा रोजगारी दिने बहानामा भइरहेको ठगीको अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको ...