• आज साउने संक्रान्ति, लुतो फालेर मनाउने नेपाली प्रचलन

    काठमाडौं । प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट)सङ्क्रान्ति पर्व आज मनाइदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा रहेकोछ । नेपाली समाजमा प्रत्येक वर्षको माघ १ गतेदेखि सुरु हुने उत्तरायण र साउन १ गतेदेखि सुरु हुने ...