काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर घटाएको छ । स्वचालित प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मुल्य समायोजन भएसँगै सार्वजनिक सवारीको भाडा पनि घटाएको हो । पेट्रोलियम पदार्थको डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार मानी विभागले यात्रुवाहक सवारीमा २.१३ प्रतिशत भाडा घट...