• आजदेखि देशभर सहुलियत मूल्यका पसल सञ्चालन हुदै

    काठमाडौ । सरकारले चाडपर्व लक्षित गरेर आजदेखि सहुलियत पसल सञ्चालन गर्दैछ । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य...