काठमाडौं । एक क्विटल सुन तस्करी प्रकरणमा भन्सार अधिकृत सहित ६ जना पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्टलाई सोमबार पक्राउ गरिएको हो । उनीहरुलाई राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ गरेका हुन् । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या ...