• मार्बुकी हिमवर्तीमा अध्ययनरत छात्रा आयुषा श्रेष्ठ खोलाले बगाएर बेपत्ता

    दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्वर–७ मार्बुमा बुधबार खोलाले बगाएर एक छात्रा बेपत्ता भएकी छिन् । हिमवर्ती माध्यमिक विद्यालयको कक्षा ६ मा अध्यायनरत छात्रा अन्दाजी १३ वर्षीय आयुषा श्रेष्ठलाई स्थानीय घट्टेखोलाले बगाएर बेपत्ता पारेका हुन् । बेलुका विद्यालय छुट्टी भएपछि शिक्पाश्वरस्थित घर फर्कने क्रममा श्रेष्ठल...