सिमीगाउँ, दोलखा । गौरीशंकर स्वस्थ्य चौकीको भवन निमार्ण सम्पन्न भएको एक वर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैना । निर्माण कम्पनीले स्थानीय कामदारलाई ज्याला भुत्तानी नगरी ठेकेदार फरार भएपछि नवनिर्मित स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन नसकेको हो । स्वास्थ्य चौकी भवन निर्माणका क्रममा स्थानीय कामदारलाई भुक्तानी...