काठमाडौं । कपनस्थित गुटशट स्नुकर प्ले जोन एण्ड रेष्टुरेन्टद्धारा आयोजित 'गुटशट स्नुकर टुर्नामेन्ट–२०२३' सम्पन्न भएको छ । गुटशट स्नुकर एण्ड रेष्टुरेन्टको खेल स्टेशनमा आइतबारदेखि सञ्चालन भएको स्नुकर टुर्नामेन्टको खेल सोमबार सम्पन्न भएको हो । काठमाडौको कपनस्थित गुटशट स्नुकर एण्ड रेष्टुरेन्टद्धारा 'स्नुकर टुर्ना...