सिमीगाउँ, दोलखा । गौरीशंकर स्वस्थ्य चौकीको भवन निमार्ण सम्पन्न भएको एक वर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैना । निर्माण कम्पनीले स्थानीय कामदारलाई ज्याला भुत्तानी नगरी ठेकेदार फरार भएपछि नवनिर्मित स्वास्थ्य चौकीको भवन सञ्चालनमा आउन नसकेको हो । स्वास्थ्य चौकी भवन निर्माणका क्रममा स्थानीय कामदारलाई भुक्तानी...
#Parbat Gurung
-
-
माथिल्लो तामाकोशीमा करार नियुक्तिको माग गर्दै ज्यालादारी कर्मचारीको आन्दोलन
गोंगर, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका ज्यालादारी कर्मचारीहरु संघर्षमा उत्रिएका छन् । आयोजना निर्माणको प्रारम्भदेखि सवारी चालक र प्रशासन शाखाको पदमा रहि निर्माणको कार्यमा खटिएर ज्यालादारीहरुले कारारको व्यावस्था गर्न माग गर्दै संघर्षमा उत्रिएका हुन् । माथिल्लो तामाकोसी आयोजना निर्माण कार्य सुचारु...
-
नागरिकता विधेयकः राष्ट्रपतिले आफ्नै इतिहासमा लगाए दाग
काठमाडौं । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । अघिल्लो संघीय संसद्बाट नौ महिनाअघि पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिको यो निर्णयले सत्तापक्षका नेताहरूका लागि स...